0(0)

Personal Financial Management & Share Market Investment

  • by rawmsh7
  • Course level: All Levels
  • Categories Courses
  • Duration 03h
  • Total Enrolled 0
  • Last Update November 25, 2021

About Course

Line - https://line.me/ti/p/QcScuvLEGO Viber - +819012781777 Messenger – What’s up https://whatsapp.com/dl/

Description

एउटा प्रमुख कुरा चाहीँ के हो भने हामीले यस्तो प्रोडक्ट या सर्भिस बनाउन सक्नु पर्छ जसको ब्याक्तिलाई जरूरी होस् मान्छे खोज्दै आउन् र हाम्रैमा आउन् हैन भने हामीमे कस्टुमर पाउन सक्दैनौँ पाईहाल्दा पनि रेगुलर कस्टमर पाउन गार्हो हुन्छ ।

What Will I Learn?

  • About this course
  • How to earn, save and manage personal finance to be a financial freedom.
  • By the numbers
  • Skill level: All Levels
  • Students: 155
  • Languages: Nepali
  • Captions: No
  • Practice tests: 1
  • Questions: 4
  • Lectures: 31
  • Video: 3 total hours
  • हामीले यो कोर्षलाई २ भागमा बाँडेका छौँ पहिलो भाग ब्याक्तिगत बित्तिय ब्याबस्थापन संग सम्बन्धित हुने छ भने दोश्रो भाग नेपालको शेयर मार्केट मा कसरी लगानि सुरु गर्ने थोरै पैसाबाट भन्ने छ । Step By Step Process को साथमा सिकाईएको छ भने चाहीएको खण्डमा Documantation Support पनि पाउनु हुनेछ ।
  • आशा छ यो कोर्सले हजुरको लाईफमा Value Add गर्ने छ र तपाइँलाई सफल हुन सहयोग गर्ने छ ।
  • पैसा सबै चिन है तर धेरै चिज हो यसको ब्यावस्थापन गर्न जान्नु पर्छ । हामिलाई यो कुरा सामान्य लाग्छ पैसा भए कसले म्यानेज गर्न सक्दैन र जस्तो लाग्छ तर पैसा हुँदा ब्यावस्थापन गर्न नजानेकै कारण समय सकिएपछी हामी पछुताउँछौँ ।
  • हामीले यो कोर्षमा ।
  • - कसरी कमाउन सकीन्छ ।
  • -कसरी बचत गर्न सकीन्छ
  • - बचत गरेको पैसालाइ कसरी लगानी गर्न सकीन्छ भन्ने प्रमुख कुरा सिक्ने छौँ भने
  • शेयरमा गरीने लगानिको बारेमा बृस्तितमा जान्ने बुझ्ने छौँ ।
  • पहिले हामीले नेपालको शेयर मार्केटमा लगानीको सुरुवातको बारेमा सिक्ने छौँ भने बिस्तारै आफ्नो लगानि सुरक्षित तवरले कसरी अगाडी लैजान सक्छौँ भनेर पनि सिक्ने छौँ ।
  • सुरुमा अनलाईन बाट हामिले कसरी IPO भर्न सक्छौँ भन्ने कुरा जान्ने छौँ बिस्तारै Secondary Market मा कसरी जाने लगानी गर्ने कि ट्रेडिङ गर्ने कस्ता कम्पनिमा लगानी गर्ने । लगायतका कुराहरी पनि समेटिएका छन् ।

Topics for this course

31 Lessons03h

section 1 – introduction

1. What you learn from this course00:05:00
2. Trainer Introduction and Course Objectives00:00:00

Section 2 – Personal Financial Management

Section 3 – Basics of Share Market Invetsement

Section 4 – Conclusion अब के गर्ने ?

Original price was: ¥6,500.Current price is: ¥3,500.

Material Includes

  • What you’ll learn
  • Personal Financial Management
  • Basic Share Market of Nepal
  • How To Earn Money
  • How to Save and Investment
  • How to Apply IPO in Nepal
  • How to enter secondary share market in Nepal
  • Are there any course requirements or prerequisites?
  • Pen & Paper
  • Interest
  • Who this course is for:
  • Who Want to be an Investor
  • Who want to be financial Freedom
McDonald's Logo