Make sure you are doing an autopilot Business Business लाई Autopilot बनाउनु को अर्थ हो आँफू बिना पनि ब्यापार चल्न सकोस् । यदी आफ्नो ब्यापारलाइ जति बेला नै आँफू नै चाहीन्छ भने हामीले ब्यापार गरीरहेका हुँदैनौँ हामीले एक किसिम ले Job नै गरीरहेका हुन्छौँ । त्यसैले यसलाई आँफू बिना नै चल्ने बनाउनु जरूरी छ । यसको लागी केही महत्वपूर्ण कुरा हुन्छन् । मावन संसाधन (HR Management) हामीले आफ्नो ब्याबसायलाइ धान्न सक्ने Manpower या बाक्तिहरू Ready गर्नु जरूरी छ । काम गर्ने भनेको ब्याक्तीहरूले हो यदी काम गर्ने ब्याक्तीहरू नै खराब छन् या Unskilled दक्षता/क्षमता नभएका छन् भने हाम्रो र राम्रो कुनै पनि काम हुन नसक्ने हुनाले आफ्ना मान्छेहरूलाई चुस्त दुरूष्त राख्नु जरूरी छ । साथै एउटा महत्वपूर्ण कुरा सुरुमै हामीले ब्याक्तीहरू छान्ने क्रममा बिचार पुर्याएर भर्ना लिनु पर्ने हुन्छ । Product/Service Quality. एउटा प्रमुख कुरा चाहीँ के हो भने हामीले यस्तो प्रोडक्ट या सर्भिस बनाउन सक्नु पर्छ जसको ब्याक्तिलाई जरूरी होस् मान्छे खोज्दै आउन् र हाम्रैमा आउन् हैन भने हामीमे कस्टुमर पाउन सक्दैनौँ पाईहाल्दा पनि रेगुलर कस्टमर पाउन गार्हो हुन्छ । Marketing हामी सँग राम्रो Service/Product छ तर त्यो छ भन्ने कुरा कसैलाई थाहा छैन भने बिक्छ कसरी त्यसैले हामीले हाम्रो प्रोडक्टको बारेमा सम्बावित कस्टमरहरूलाई जानकारी दिनु पनि जरूरी छ । त्यसको लागी हामीले आफ्नो प्रडक्टको कस्टुमर हेरेर कुन माध्यम बाट मार्केटिङ गर्दा ठिक हुन्छ त्यो माध्यम छान्नु पर्छ । जस्तैः Affiliate Marketing, Digital Marketing, Offline marketing, Mouth to mounth Marketing etc. Proper System: Service/Product कस्तो प्रकारको छ त्यसै हिसाबले हामीले आवस्यक परेको खण्डमा हरेक Service/Product को SOP (Standard Operating Procedure) यसमा के हुन्छ भने जस्तै तपाईँले मःम बनाउने ब्यापार सुरु गर्नु भयो भने अब मःम बनाउन लाग्ने मसलाको मात्रा देखी पानि, तरीका, कत्रो आगो, कती पानि भन्ने कुरा लेखेर राखीयो भने सँधै आफ्नो ब्यापारको टेस्ट उस्तै हुन्छ । यो काम हामीले आँफूसँग भएको सबैभन्दा राम्रो कुक को सहारामा गर्न सकीन्छ । त्यसैगरी हरेक चिजको प्रकृयाको बारेमा लेखेर एउटा SOP Book बनाएर राखियो भने कम्पनिले आफ्नै पाराले काम गर्दै जान्छ र सजिलो हुन्छ । त्यसपछी एउटा उत्तम Accounting & Inventory software पनि हुनु जरूरी छ यदी हामीले Inventory Management गर्छौँ भने । हामीले सानो ब्यापार छँदा Excel को प्रयोग गर्न सक्छौँ भने ब्यापार बढ्दै जाँदा Excel मा यसलाई Manage गर्न गार्हो हुने हुनाले सुरुमै Software को बारेमा पनि सोच्दै Software लाई पनि ब्याबस्थापन गर्दै लैजानु पर्छ । Course content 1. What you learn from this course 5min 2. Trainer Introduction and Course Objectives 10min 3. What is Personal Financial Management 6min 4. Know clearly what stand financially free for you 14min 5. Know how to work Money. 9min 6. Time=Money Calculate your Time's Value